Slide thumbnail
Slide thumbnail
Slide thumbnail
Slide thumbnail
Slide thumbnail
Slide thumbnail
Slide thumbnail
Slide thumbnail
Slide thumbnail
HOME2021-01-13T10:28:37+05:45

Roshani Kc

Roshani KC(रोशनी के सी) is a prominent Actress and Film -Maker of the Nepali film industry. She is a life member of the Film Artistes Association of Nepal and a member of the Nepali Film Producers Association. She is a proprietor of RR DreamWorks Entertainment Pvt. Ltd and Roshani Entertainments Pvt. Ltd. She has produced Nepali Feature films Dr…Khatey and Jani Najani. She has also directed a documentary film “Teez”.

MORE ABOUT ME

राजनीति छाडेर राष्ट्रप्रेमको गीत निर्माण, पृथ्वी जयन्तीमा रिलिज हुन्छः निर्माता श्रेष्ठ

काठमाडौं, २५ पुस । लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय धादिङका चीजकुमार श्रेष्ठ पछिल्लो समय चलचित्र र देशभक्तिको गीत निर्माणमा जुटेका छन् । ‘रियल जिन्दगीमा राजनीतिक क्षेत्रमा रहेका विकृति विसंगतिबाट वाक्कदिक्क लागेपछि म रिल जिन्दगीतिर लागेँ,’ [...]

गायिका देविका बन्दनाको गीतको भिडियोमा ३० भन्दा बढी कलाकारको अभिनय

काठमाडौं– गायिका देविका बन्दना तथा गायक राजन ईशानको एउटा नयाँ यूगल राष्ट्रिय गीतको म्युजिक भिडियो सम्पन्न भएको छ । अभिनेत्री तथा निर्मात्रीको रुपमा सक्रिय म्युजिक भिडियोकी निर्देशक रोशनी केसीका अनुसार उक्त गीतमा ३० जना जनाभन्दा बढी [...]

माघ लागेपछि विद्यालयहरु खुल्ने कुरालाई कसरी लिनु भएको छ ? (प्रश्न एक उत्तर अनेक)

काठमाडौं– कोरोना भाइरसको संक्रमणको जोखिम कम भैसकेको छैन । आज पनि देशभरीमा ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । परीक्षण कम भएकाले संक्रमितको संख्या पनि कम भएको समेत भनिएको छ । यद्यपि, [...]

निर्मात्री केसीलाई सम्मान

आइतबार साँझ थाइल्याण्डको पतायामा सम्पन्न ‘अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्डस् –२०१८’ मा निर्मात्री रोशनी केसी सम्मानित भएकी छिन् । निर्मात्री केसीलाई सामाजिक कला सम्मान अन्तर्गतको सामाजिक सेवा सम्मान प्रदान गरिएको हो । अभिनय तथा फिल्म निर्माणको मध्यमबाट [...]

जानी नजानीको ‘एउटीलाई मुटुमा घर’ सार्वजनिक (भिडियो)

फिल्म । चैत्र १ गते रिलिज हुने फिल्म ’जानी नजानी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘एउटीलाई मुटुमा घर’ बोलको गीतलाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत [...]

निर्मात्री रोशनी केसी ‘अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड’ मा सम्मानित

काठमाडौः निर्मात्री रोशनी केसी सम्मानित भएकी छिन् । आइतबार थाइल्याण्डमा सम्पन्न भएको ‘अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड–२०१८’ मा निर्मात्री केसी सम्मानित भएकी हुन् । अभिनय तथा फिल्म निर्माणको मध्यमबाट सामाजिक रुपमा सचेतना जगाई दर्शक तथा आम नगरिकमा सकारात्मक [...]