निर्देशक बनिन् अभिनेत्री रोशनी
काठमाडौं । अभिनेत्री रोशनी केसी पनि निर्देशक बनेकी छन् । देश प्रेमको भावनाले ओतप्रोत गीत ‘त्यहिँ सच्चा नेपाली’को म्युजिक भिडियो मार्फत उनले निर्देशनमा डेब्यु गरेकी हुन् । जसको छायाँकन केही दिन पहिले सकिएको थियो । फिल्म ‘यात्रा’का निर्माता चिजकुमार श्रेष्ठको निर्माण [...]