roshani

Home/roshani

About roshani

This author has not yet filled in any details.
So far roshani has created 19 blog entries.

त्यहिँ सच्चा नेपाली’ मा सत्यमोहन देखि नीरसम्म

By |2021-01-10T17:34:12+05:45January 10th, 2021|News|

संगीत । फिल्म ‘यात्रा’ मार्फत निर्माणमा होमिएका निर्माता चिजकुमार श्रेष्ठले देश भावनाले ओतप्रोत गीत निर्माण गरेका छन् । राजनीतिमा समेत सक्रिय रहेका श्रेष्ठले युवापुस्तालाई देशप्रेम बढाउने हेतुले भिडियोलाई तयार गरेको जनाए । उनले पछिल्लो समयको राजनीतिक गतिविधिले वितृष्णा फैल्याएको सन्दर्भमा युवा निराश [...]

यसरी पुर्‍यायो रोशनीलाई डा. खातेसम्म

By |2021-01-09T19:33:33+05:45January 9th, 2021|News|

काठमाडौ । काम विषेशले सडकमा आवत-जावत गर्दा रोशनि केसीको आँखा जान्थ्यो सडक किनारामा खेलीरहेका वालवालिकामा । फोहोरको थुप्रोसँग खेलिरहेका वालक देख्दा रोशनी सोच्ने गर्थिन ‘यी वालक कसरी रमाएका होलान् ।’ यस्तै सोच्दासोच्दै सडक वालककै विषयमा अध्ययन गर्न मन लाग्यो उनलाई । [...]

राजनीति छाडेर राष्ट्रप्रेमको गीत निर्माण, पृथ्वी जयन्तीमा रिलिज हुन्छः निर्माता श्रेष्ठ

By |2021-01-10T19:52:18+05:45January 9th, 2021|News|

काठमाडौं, २५ पुस । लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय धादिङका चीजकुमार श्रेष्ठ पछिल्लो समय चलचित्र र देशभक्तिको गीत निर्माणमा जुटेका छन् । ‘रियल जिन्दगीमा राजनीतिक क्षेत्रमा रहेका विकृति विसंगतिबाट वाक्कदिक्क लागेपछि म रिल जिन्दगीतिर लागेँ,’ निर्माता श्रेष्ठले भने, ‘राष्ट्रियता संकटमा [...]

गायिका देविका बन्दनाको गीतको भिडियोमा ३० भन्दा बढी कलाकारको अभिनय

By |2021-01-09T08:35:52+05:45January 9th, 2021|News|

काठमाडौं– गायिका देविका बन्दना तथा गायक राजन ईशानको एउटा नयाँ यूगल राष्ट्रिय गीतको म्युजिक भिडियो सम्पन्न भएको छ । अभिनेत्री तथा निर्मात्रीको रुपमा सक्रिय म्युजिक भिडियोकी निर्देशक रोशनी केसीका अनुसार उक्त गीतमा ३० जना जनाभन्दा बढी लोकप्रिय कलाकारहरुले अभिनय गरेका छन् [...]

माघ लागेपछि विद्यालयहरु खुल्ने कुरालाई कसरी लिनु भएको छ ? (प्रश्न एक उत्तर अनेक)

By |2021-01-09T08:30:35+05:45January 9th, 2021|News|

काठमाडौं– कोरोना भाइरसको संक्रमणको जोखिम कम भैसकेको छैन । आज पनि देशभरीमा ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । परीक्षण कम भएकाले संक्रमितको संख्या पनि कम भएको समेत भनिएको छ । यद्यपि, शहर–बजारदेखि गाउँसम्मको दृष्य नियाल्ने हो [...]

निर्मात्री केसीलाई सम्मान

By |2021-01-09T08:25:01+05:45January 9th, 2021|News|

आइतबार साँझ थाइल्याण्डको पतायामा सम्पन्न ‘अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्डस् –२०१८’ मा निर्मात्री रोशनी केसी सम्मानित भएकी छिन् । निर्मात्री केसीलाई सामाजिक कला सम्मान अन्तर्गतको सामाजिक सेवा सम्मान प्रदान गरिएको हो । अभिनय तथा फिल्म निर्माणको मध्यमबाट सामाजिक रुपमा सचेतना जगाई दर्शक [...]

जानी नजानीको ‘एउटीलाई मुटुमा घर’ सार्वजनिक (भिडियो)

By |2021-01-09T08:19:00+05:45January 9th, 2021|News|

फिल्म । चैत्र १ गते रिलिज हुने फिल्म ’जानी नजानी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘एउटीलाई मुटुमा घर’ बोलको गीतलाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । [...]

निर्मात्री रोशनी केसी ‘अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड’ मा सम्मानित

By |2021-01-11T14:38:04+05:45January 1st, 2021|News|

काठमाडौः निर्मात्री रोशनी केसी सम्मानित भएकी छिन् । आइतबार थाइल्याण्डमा सम्पन्न भएको ‘अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड–२०१८’ मा निर्मात्री केसी सम्मानित भएकी हुन् । अभिनय तथा फिल्म निर्माणको मध्यमबाट सामाजिक रुपमा सचेतना जगाई दर्शक तथा आम नगरिकमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै निर्मात्री [...]

रोशनी केसी चितवनमा सम्मानित

By |2021-01-11T14:28:50+05:45January 1st, 2021|News|

नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री तथा निर्मात्री रोशनी केसी चितवनमा सम्मानित भएकी छिन् । चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय आठौं वार्षिकउत्सवको अवसरमा अभिनेत्री तथा निर्मात्री रोशनी केसीलाई दोसल्ला [...]