News

निर्मात्री रोशनी केसी 'अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड’ मा सम्मानित

निर्मात्री रोशनी केसी सम्मानित भएकी छिन् । आइतबार थाइल्याण्डमा सम्पन्न भएको ‘अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड–२०१८’ मा निर्मात्री केसी सम्मानित भएकी हुन् । अभिनय तथा फिल्म निर्माणको मध्यमबाट सामाजिक रुपमा सचेतना जगाई दर्शक तथा आम नगरिकमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै निर्मात्री केसीलाई सम्मान गरिएको हो ।

निर्मात्री केसीलाई सम्मान

आइतबार साँझ थाइल्याण्डको पतायामा सम्पन्न ‘अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्डस् –२०१८’ मा निर्मात्री रोशनी केसी सम्मानित भएकी छिन् । निर्मात्री केसीलाई सामाजिक कला सम्मान अन्तर्गतको सामाजिक सेवा सम्मान प्रदान गरिएको हो । अभिनय तथा फिल्म निर्माणको मध्यमबाट सामाजिक रुपमा सचेतना जगाई दर्शक तथा आम नगरिकमा सकारात्मक संदेश प्रवाह गरेको भन्दै निर्मात्री केसीलाई सम्मान गरिएको हो ।

जानी नजानी फिल्मको पहिलो गीत रिलिज, मनिष र सुमि नाचे छमछमी - Filmy Kura

चलचित्र 'जानी नजानी' को पहिलो गीत रिलिज गरिएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी रोशनी केसी निर्मित फिल्मको गीत सार्वजनिक गरिएको हो । यस अघि 'डा. खाते' फिल्म निर्माण गरेकी रोशनीले 'जानी नजानी' मा भने दुई दशक देखि असिस्टेन्स डिरेक्टर भएर काम गरेका बसन्त अधिकारीलाई निर्देशनमा डेव्यु गराएकी छिन् । सार्वजनिक गीतमा अर्जुन पोखरेल...

रोशनी केसीको 'जानी नजानी' चलचित्रको गीत सार्वजनिक

काठमाडौँः रोशनी केसी प्रस्तुतकर्ता रहेको चलचित्र 'जानी नजानी' को 'एउटीलाई मुटुमा घर' बोलको गीत...

'एउटीलाई मुटुमा घर' बोलको गीत सार्वजनिक

प्रेम कथानक फिल्म जानी-नजानीमा समावेश एउटीलाई मुटुमा घर बोलको गीत सार्वजनिक गरिएको छ । रोशनी केसीले निर्माण